नेपालको संविधान, २०७२ को अनुसुचि ४ बमोजिम गठन भएको नेपालको करिब मध्य भागमा अवस्थित लुम्बिनी प्रदेश हो । यो प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अघाँखाची, गुल्मी, प्युठान, दाङ, रोल्पा , पुर्वि रुकुम, बाँके र वर्दिया गरि १२ जिल्ला प्रर्दछन् । जसमा ६ जिल्ला पहाडी र ६ जिल्ला...