लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

पर्यटन डिभिजन कार्यालय

रूपन्देही, नेपाल

होमस्टे व्यवस्थापन तालिम, सत्यवती-८, भार्से, गुल्मी

लुम्बिनी प्रदेश माननीय उपसभामुख-  श्री मेनुका खांण के. सी. योजना स्थल अनुगमन गर्नुहुदै

विदाइ तथा फेरि भेटौला कार्यक्रम

यस कार्यालयबाट सरूवा भई जानलाग्नु भएका वरिष्ठ शाखा अधिकृत श्री श्यामलाल न्यौपानेज्यूको विदाइ तथा फेरि भेटौला कार्यक्रमसम्पन्न ! उहाको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई

विदाइ तथा फेरि भेटौला कार्यक्रम

यस कार्यालयबाट सरूवा भई जानलाग्नु भएका कार्यालयका कार्यालय प्रमुख श्री गिता आचार्यज्यु को विदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ! उहाको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई

४५ औं विश्व पर्यटन दिवस, २०८१ मूल समारोह

स्वागत तथा विदाइ कार्यक्रम

थारु जातिका बडघरको सिप र ज्ञान पहिचान गरी क्षमता विकास गर्ने कला संस्कृतिसंग सम्बन्धित बस्तु उत्पादन तथा वजारिकरण गर्ने अन्तर्गत “मनरा वजाउने १० दिवसीय तालिम” उद्घाटन (२०८१/०२/१९ देखी २०८१/०२/२८ सम्म) गोरुसिङ्गे कपिलबस्तु

स्वागत कार्यक्रम

यस कार्यालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्विनी प्रदेशबाट सरुवा भई आउनुभएका बरिष्ठ शाखा अधिकृत श्याम न्यौपाने ज्यूलाई स्वागत गर्दाको क्षण ।।।

उद्योग, पर्यटन तथा सहकारी मन्‍त्रालयका माननिय मन्‍त्री ज्यू द्धारा निर्माणाधिन योजनाहरुको अनुगमन गर्नुहुदै पाल्पा धोविधारा

थारु जातिका बडघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम गोरुसिङ्गे कपिलबस्तु

© सर्वाधिकार सुरक्षित पर्यटन डिभिजन कार्यालय, रूपन्देही
Powered By: PiT Group